तिहारमा यस्ता चार गतिबिधि गर्नेलाई सिडीओ कार्यालयले भाटा हान्ने

  • प्रकाशित मिति : २०७८ कार्तिक १७, बुधबार
  • chhanbin.com

तिहार, छठलगायत पर्वमा शान्ति सुव्यवस्था कायम गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले चार बुँदे प्रतिबन्ध जारी गरेका छन्।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले एकै बेहोराका सूचना जारी गर्दै प्रतिबन्ध लगाइएका कुरा नगर्न र गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिएका हुन्।