लोकसेवाले सहसचिव खुल्ला परीक्षाको अन्तिम नतिजा सार्वजनिक गर्यो, को-को भए पास ?

  • प्रकाशित मिति : २०७८ कार्तिक १३, शनिबार
  • chhanbin.com

लोक सेवा आयोगले शुक्रवार कार्तिक ७ देखि ९ गतेसम्म सञ्चालन भएको प्रशासन सेवा, परराष्ट्र र न्याय सेवाको खुला, मधेसी र आदिवासी जनजातितर्फको नतिजा प्रकाशित गरेको छ ।

पास हुनेको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्।