लघुवित्तले पनि एनएफआरएस अनुसार वित्तीय विवरण तयार पार्नु पर्ने, यस्तो छ ढाँचा

  • प्रकाशित मिति : २०७८ बैशाख २०, सोमबार
  • chhanbin.com

काठमाडौ। लघुवित्त कम्पनीहरुले पनि एनएफआरएस अनुसार वित्तीय विवरण तयार पार्नु पर्ने भएको छ। नेप्स्ल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई २०७८ असार मसान्तको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान (एनअफआरएस) अनुसार तयार पार्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले प्रतिवेदनको ढांचा पनि कम्पनीहरुलाई उपलब्ध गराएको छ । राष्ट्र बैंकले सोहि ढांचा अनुसार नै प्रतिवेदन तयार पर्न निर्देशन दिएको छ । यहाँ क्लिक गरेर राष्ट्र बैंकले उपलब्ध गराएको ढांचा हेर्न सकिन्छ ।