नेप्सेमा सिनर्जी पावरको बोनस सुचिकृत

  • प्रकाशित मिति : २०७८ बैशाख १९, आईतवार
  • chhanbin.com

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज ३ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज सिनर्जी पावर डेभलपमेन्टको ४.७५ प्रतिशतले हुन आउने कुल ३ लाख ३२ हजार ५ सय कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।