बाघको आक्रमणबाट बर्दियामा एकजनाको मृत्यु

  • प्रकाशित मिति : २०७७ चैत्र २३, सोमबार
  • chhanbin.com

२३ चैत, काठमाडौं । बर्दियामा आइतबार एक जना हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर मृत्यु भएको छ ।

घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।