सरकारलाई लेखा समितिको निर्देशन – डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्नु

  • प्रकाशित मिति : २०७७ चैत्र २२, आईतवार
  • chhanbin.com

२२ चैत, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्नसरकारलाई निर्देशन दिएको छ ।

१० अर्ब १४ करोड ८ लाख बक्यौता रहेको उपसमितिको प्रतिवेदन पास गर्दै समितिको आइतबारको बैठकले एक महिनाभित्र कानुनअनुसार असुल गर्न निर्देशन दिएको हो ।