विज्ञापन वोर्डको अध्यक्षमा लक्ष्मण हुमागाई नियुक्त

  • प्रकाशित मिति : २०७७ चैत्र २०, शुक्रबार
  • chhanbin.com

२० चैत,काठमाडौँ । सरकारले विज्ञापन वोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईलाई नियुक्त गरेको छ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि खुला प्रतिस्पर्धाबाट हुमागाईलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनी नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक हुन्।